सर्वोच्चले रविलाई पनि मौका दिएको छ : अधिवक्ता भण्डारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्चले रविलाई पनि मौका दिएको छ : अधिवक्ता भण्डारी


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतको फैसला सबैको जित भएको बताएका छन् ।

सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार उनको सांसद पद खारेजको फैसला सुनाएको थियो ।

रिट निवेदकको तर्फबाट बहसको अगुवाइ गरेका वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, ‘सर्वोच्चको फैसला सबै नेपालीको जित हो । यो फैसलाले उहाँ (रवि) लाई पनि राष्ट्रपति आफ्नो लोयल्टी देखाउने मौका दिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस