राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची


१३ माघ २०७९, शुक्रबार


sanghiya sansad

काठमाडौँ । राष्ट्रिय सभाको बैठक शुक्रबार अपराह्न ४ बजे बस्दैछ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक-२०७९ लाई दफावार छलफलका लागि पेश गर्ने कार्यसूची छ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश हुनेछ । बैठकमा सांसदले अन्य विषयमा पनि आफ्नो धारणा राख्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस