२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारमा नहुनेको ध्यान ढाल्नेतर्फ छ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाली काँग्रेसप्रति सङ्केत गर्दै उनले सरकारमा नहुनेको ध्यान यसलाई ढाल्नेतर्फ गइरहेको जिकिर गरे ।

बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले सरकार ढाल्ने र टिकाउने खेलभन्दा माथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक एक्सरसाइज’ गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरे । मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरूले कोसिस गरिरहेको उनको भनाइ छ ।

“अब सरकारको पनि ध्यान कता जाओस्, कता नजाओस् । सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ । सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ । देशतिर कसले ध्यान दिने ? यो खालको अवस्थाबाटचाहिँ हामीहरू अलिमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक एक्सरसाइज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्‍याउन सकिन्छ,” उनले भने, “त्यस काममा यहाँहरूको भन्दा जिम्मेवारी बढी हाम्रो छ । त्यसकारण हामी त्यसलाई सच्याउने कोसिसमा छौँ । हामी त्यसलाई ठिक बाटोमा लैजाने कोसिसमा छौ ।”

प्रतिक्रिया दिनुहोस