सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर


११ माघ २०७९, बुधबार


काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्य १०० रुपैयाँले घटेर तोलामा १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि एक सयले घटेर तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको छ ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस