राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त


९ माघ २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठले सोमबार प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस