स्पट फिक्सिङ : अलराउण्डर आदिल अन्सारी र हबुब आलम पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्पट फिक्सिङ : अलराउण्डर आदिल अन्सारी र हबुब आलम पक्राउ


९ माघ २०७९, सोमबार


पक्राउ

काठमाडौँ । नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस