सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


९ माघ २०७९, सोमबार


काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ३०० सय रुपैयाँले बढेर तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य पनि तोलामा तीन सयले बढेर १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ८० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस