३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई जना तामाङ केही समयभित्रै मन्त्री हुँदैछन् : प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयमै दुई जना तामाङ मन्त्री बन्ने वचन दिएका छन्। तामाङ समुदायको महान् पर्व ल्होछारको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित शुभकामना सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त वचन दिएका हुन्।

उनले भने,‘केही समयभित्रै तामाङको छोरा पनि मन्त्री बनाउँछु मैले तामाङको छोरी पनि बनाउँछु मैले। एक तामाङको छोरो र एक तामाङको छोरी मन्त्री छिट्टै हुँदैछ। धेरै तनाव लिएर घरमा नजानुस्।’

प्रचण्ड सरकारमा तामाङ समुदायबाट कोही पनि मन्त्री नबनेको भन्दै वक्ताहरूले प्रश्न उठाएपछि प्रधानमन्त्रीले उक्त वचन दिएका हुन्। मन्त्रिपरिषद् कहिले विस्तार हुने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा भने प्रचण्डले खुलाएनन्।

प्रतिक्रिया दिनुहोस