२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थोत्रा प्लेन ल्याउनेलाई कारबाही गर्न कसले रोक्ने : सिके राउत

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले थोत्रा प्लेन ल्याउन अनुमति दिने, सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिने इन्स्पेक्टरलाई कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् ।

संसदमा बोल्दै राउतले गृहमन्त्रीले प्लेन दुर्घटनाको तत्काल छानबिन गरी कारबाही अघि बढाउन आग्रह गरे ।

उनले भने, ‘मोटरसाइकल वा साइकलले ठोकेर कसैको मृत्यु भयो भने प्रहरीले सवारी धनीलाई खोजेर ल्याउँछ । पक्राउ गरेर हिरासतमा राखेपछि बल्ल छानबिनको प्रक्रिया जान्छ । एउटा मोटरसाइकलले ठक्कर दिएर मान्छे मार्दा आम जनताले पाउने न्याय त्यहीँ हो । यहाँ पुरानाभन्दा पुराना थोत्रा प्लेन ल्याएर सञ्चालन गर्ने सञ्चालक र त्यसलाई सञ्चालन गर्न अनुमति दिने अधिकारी, उडान भर्न अनुमति दिने इन्स्पेक्टरको टोलीलाई पक्राउ गरेर छानबिन गर्न कुनचाहिँ विधिले दिँदैन ? त्यसमा हामी जान्न चाहन्छौँ ।’

सरकारले कि सानालाई ऐन ठुलालाई चयन हुन्छ भन्नुपर्‍यो नभए तत्काल छानबिन गरेर कारबाही हुनुपर्ने राउतले बताए । राउतले भने, ‘मेरो गृहमन्त्री ज्यूसँग आग्रह छ । यस विषयमा गम्भीरताका साथ छानबिन गरियोस् तपाई कम्तिमा प्रक्रियावादी नबन्नुस् भन्ने आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस