काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२९ रुपैयाँ ६९ पैसा र बिक्री दर १३० रुपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८८ पैसा र बिक्री दर १४१ रुपैयाँ ५३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ २६ पैसा र बिक्री दर १६१ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
हेर्नुस् सूची
