काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ । बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।