उखु प्रतिक्विन्टल ५४०, ७० रुपैयाँ ढुवानी भाडा सरकारले व्यहोर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उखु प्रतिक्विन्टल ५४०, ७० रुपैयाँ ढुवानी भाडा सरकारले व्यहोर्ने


४ माघ २०७९, बुधबार


काठमाडौँ । सरकारले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको छ ।

त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस