सञ्चार मन्त्री शर्मालाई सरकारको प्रवक्तामा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सञ्चार मन्त्री शर्मालाई सरकारको प्रवक्तामा


४ माघ २०७९, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्रवक्ता तोकेको हो ।

सञ्चार मन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस