सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य थप २०० रुपैयाँले बढेर १ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस