दुर्घटना भएको विमानमा लोक गायिका छन्त्याल पनि सवार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दुर्घटना भएको विमानमा लोक गायिका छन्त्याल पनि सवार


१ माघ २०७९, आइतबार


काठमाडौँ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा लोक गायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ ।

छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।

आइतबार बिहान यति एयरलाइन्सको जहाज सेती खोँचमा विमान खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस