पोखरा विमान दुर्घटना : निकालियो ३२ जनाको शव « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पोखरा विमान दुर्घटना : निकालियो ३२ जनाको शव


१ माघ २०७९, आइतबार


काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस