यति जहाज दुर्घटना अपडेट : ३० जनाको मृत्यु, शवहरू डढेको अवस्थामा फेला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यति जहाज दुर्घटना अपडेट : ३० जनाको मृत्यु, शवहरू डढेको अवस्थामा फेला


१ माघ २०७९, आइतबार


काठमाडौँ । आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारीका अनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।

‘कोही जीवित भेटिने हुने सम्भावना छैन । हामी शवहरू निकाल्दै छौँ । शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने।

जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

Tags :
प्रतिक्रिया दिनुहोस