गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गण्डकीको सभामुखमा माओवादीका कृष्ण धिताल विजयी


३० पुस २०७९, शनिबार


काठमाडौँ । गण्डकी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।

प्रदेश सभाको शनिवारको बैठकमा भएको मत विभाजनपछि गोरखा १ (क) बाट निर्वाचित धिताल निर्वाचित भएका हुन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र गरी ३३ सांसदले धितालको पक्षमा मत जाहेर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस