१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर प्रमुखद्वारा कार्यविधि विपरीत कर्मचारी भर्ना, स्थानीयको चर्को विरोध

अ+ अ-

काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सामान्य कार्यविधि समेत पालना नगरी कृषि र स्वास्थ्यका कर्मचारी नियुक्त गरेको छन् ।

नगर प्रमुखको यस्तो कदमको स्थानीयले चर्को विरोध गरिरहेका छन् । गत पुस २६ र २७ गते कृषि प्राविधिक, स्वास्थ्यका चिकित्सक, प्राविधिक, नर्सदेखि कर्मचारी छनौटमा कार्यविधिमा उल्लेख भएको लिखित, प्रयोगात्मक परीक्षा बिनै मौखिक अन्तरवार्ता मात्रै गराइ नियम विपरीत आफन्त र कार्यकर्ताका सन्तानलाई कर्मचारीमा छनौट गरे पछि स्थानीयले विरोध स्वरूप अख्तियारमा उजुरी दर्ता गराएको हो ।

भर्ना प्रक्रियामा देखिने गरी मिलेमतो भएको भन्दै जितपुरसिमरा १४ का भजु नायन थारुले न्याय पाउन अख्तियारमा उजुरी दिएको जानकारी दिए ।

कार्यविधिको सूचीकरण समितिमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखले तोकेको विषय विज्ञको अधिकृत र विषयगत शाखा प्रमुख रहने तीन सदस्यीय टोली रहने उल्लेख गरिएको छ ।

मेयर राजन पौडेलको दबाबमा प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलको उपस्थिति बिनै समिति बाहेकका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख शिवजीमार्फत सहभागीलाई अन्तरवार्ता लिन लगाई नतिजा प्रकाशन गर्न लगाइएको थियो ।

स्थानीयको चर्को विरोध र दबाब पछि कार्यपालिका सदस्यहरूले समेत कर्मचारी भर्ना प्रक्रिया मेयर पौडेलको गलत निर्णयको विरोध गर्न थालेका छन् ।

उपमहानगरको प्रवक्ता तथा बडा अध्यक्ष ईश्वर केसीले कार्यविधिअनुसार कर्मचारी छनौट नभई त्रुटिपूर्ण रहेको बताउँदै स्थानीयको व्यापक विरोध र उजुरी बढेकोले कार्यपालिका बैठकले निर्णय सच्चाउने जानकारी गराएका छन् ।

प्रमुख पौडेलले कार्यपालिका सदस्यहरूको राय सल्लाह नै नलिने एकोहोरो प्रवृत्ति बढाएपछि केही साताअघि सम्म पटक(पटक नगरपालिका तालाबन्दी हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस