लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी 


२७ पुस २०७९, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सहरका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस