सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  

आज सुन तोलामा चार सयले घटेर रू १ लाख ३ हजार पाँच सयमा कायम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । 

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि  प्रतितोला  ४ सय रुपैयाँले घटेर रू १ लाख तीन हजारमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

यस्तै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर प्रतितोला रू एक हजार तीन सय ६५ भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस