२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाडी नकिन्ने सरकारको घोषणा

अ+ अ-

काठमाडौँ । सरकारले सवारी साधन नकिन्ने भएको छ।

सोमबार सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा यस आर्थिक वर्षमा सवारी साधन नकिन्ने घोषणा गरेका हुन्। यस्तै, अनावश्यक रूपमा सार्वजनिक निकाय नखोल्ने पनि उनले बताए।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यस आर्थिक वर्षका लागि सवारी साधन खरिदलगायत कार्यालय खर्च कटौती गर्ने,’ उनले भने, ‘विशेष अवस्थामा बाहेक चालु आर्थिक वर्षमा नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने निर्णय भएको छ।’

यस्तै, दोहोरो भूमिका भएका अनावश्यक रूपमा रहेका निकायलाई खारेज समेत गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस