सरकारको नीति तथा कार्यक्रमप्रति जनमोर्चाको असहमति, जनजीविकाका पक्षमा नदेखिएको निष्कर्ष
काठमाडौँ। राष्ट्रिय जनमोर्चाले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम अस्वीकार गर्ने निर्णय गरेको छ । पार्टीले उक्त कार्यक्रम जनतन्त्र, राष्ट्रियता तथा जनजीविकाका पक्षमा नदेखिएको...