१२ वर्षपछि खानेपानी संस्थानको विज्ञापनको नतिजा सार्वजनिक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

१२ वर्षपछि खानेपानी संस्थानको विज्ञापनको नतिजा सार्वजनिक


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ ।

हेर्नुहोस् नतिजा:

Tags :
प्रतिक्रिया दिनुहोस