२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेसपा राजनीतिक समितिको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समिति बैठक आज बस्दै छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा एवम् पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल गर्न राजनीतिक समितिको बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने राजनीतिक समितिका सदस्य रमेश यादवले जानकारी दिए।

हिजो नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकीकरणबारे छलफल भएको थियो। पार्टी एकीकरणका लागि माओवादी केन्द्रबाट यसअघि पनि प्रस्ताव आएको र आफूहरू पनि सकारात्मक रहेकाले यसबारे छलफल गरेर सम्भवत एकताका लागि वार्ता टोली बनाउने विषयमा छलफल हुने यादवले बताए।

नेसपाले माओवादीसँग एकीकरणका लागि पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव यसअघि नै राखिसकेको छ। तर गत निर्वाचन नेसपाले केही निर्वाचन क्षेत्रमा माओवादीकै चुनाव चिह्नमा उम्मेदवार उठाएको थियो।

महिन्द्र राय माओवादीकै चुनाव चिह्नबाट विजयी भएका थिए। माओवादीले नेसपासँगको एकीकरणका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सम्मिलित वार्ता टोलीसमेत बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस