२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको उत्तर प्रदेशमा चिसोले हृदयाघात हुँदा एकै दिन २२ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । भारतको उत्तर प्रदेशमा चिसोका कारण हृदयाघात हुँदा एकै दिन २२ जनाको मृत्यु भएको छ। मृतकहरू सबै कानपुरका बासिन्दा भएको अधिकारीहरुले बताएका छन्।

लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी कानपुरले जारी गरेको तथ्यांकअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरंग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए। तीमध्ये उपचारका क्रममा सातजनाको मृत्यु भएको हो। १५ जनालाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरिएको हो।

अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताएका छन्। कानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई सावधानी अपनाउन सल्लाह दिएका छन्। उत्तर भारतमा अहिले तापक्रममा उल्लेख्य गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस