उपत्यकामा हुस्सु फैलिँदा चिसो बढ्यो, दैनिकीमा अवरोध
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि बाक्लो हुस्सु फैलिँदा चिसोको असर बढेको छ र सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ। मौसम प्रणालीमा देखिएको पश्चिमी वायुको आंशिक प्रभावका कारण बादल लाग्नुका साथै...