२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक : बामदेव गौतम 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले जसरी पनि पद पाउन खोज्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार मौलाएको बताएका छन्। शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालको शासन प्रणाली नै गलत रहेको भन्दै उनले संसदबाट प्रधानमन्त्री चुनिएसम्म भ्रष्टाचार निर्मूल नहुने तर्क गरे। ‘हाम्रोमा शासन प्रणाली नै गलत छ। संसदबाट मन्त्री–प्रधानमन्त्री पठाउँदासम्म भ्रष्टाचार निर्मूल हुँदैन। जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘जमिन पनि व्यक्तिको नाममा गर्ने होइन लिजमा दिने व्यवस्था गर्नुपर्छ। यति गर्‍यो भने आधा भ्रष्टाचार समाप्त हुन्छ।’ 

चीनमा वार्षिक १० हजार भ्रष्टाचारी कारवाहीमा पर्ने गरेका विषय उल्लेख गर्दै सांसद गौतमले एकतन्त्रीय शासन हुँदैमा भ्रष्टाचार नरोकिने प्रस्ट पारे। एउटा व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उनले नेपालको संविधान र कानुन संशोधन गर्न आवश्यक रहेको बताए। ‘हाम्रो कानुन र संविधानमा प्रश्न उठेको छ, संशोधन गर्नुपर्छ। यो मलाई अति जरुरी लागेको छ,’ गौतमले भने। 

प्रतिक्रिया दिनुहोस