सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार १ सय कायम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार छ सय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस