पोखरा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ क्लब भिड्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पोखरा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ क्लब भिड्दै


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लब र भुटनिज युथ क्लब यूएसए छन्।

यी दुई टोलीबीचको खेल पोखरा रङ्गशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ।

पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै सङ्कटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ।

फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ। गोल्डकप विजेताले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस