२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । नेपाल टी २० अन्तर्गत समयमा टस हुन नसकेपछि ९ ओभरमा छोट्याइएको खेलमा काठमाडौँ नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई ९३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा ८: ३० हुने तय भएको टस पारिश्रमिक नपाएको भन्दै खेलाडीले गर्न मानेका थिएनन्।

दुवै टिमसँग क्यानका पदाधिकारीले छलफल गरेर आज बेलुकासम्म चेक प्रदान गर्ने आश्वासन दिएपछि खेलाडीहरु खेलका लागि तयार भएका थिए। तर, ढिलो सुरु भएपछि ९ ओभरमा छोट्याइएको खेलमा काठमाडौँले ९२ रनको योगफल तयार गरेको हो।

काठमाडौँका लागि सन्दीप रजालीले २२ बलमा दुई चौका र दुई छक्कासहित ३२ रनको अविजित इनिङ खेले। यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल १४ तथा एलेक्स ब्लेकले १३ रन जोडे। कमल ऐरी पाँच बलमा १४ रन जोडेर नटआउट रहे।

विराटनगरका लागि नन्दन यादवले दुई ओभरमा आठ रन खर्चेर एक मेडनसहित सर्वाधिक तीन विकेट लिए। यस्तै, किओन जोसेफ र हुसेन तलतले एक-एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस