२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुमारी बैङ्क तथा एनसिसी बैङ्कको एकीकृत कारोबार सुरु

अ+ अ-

काठमाडौँ । कुमारी बैङ्क लिमिटेड तथा नेपाल क्रेडिट एन्ड कमर्स(एनसीसी) बैङ्क लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि कुमारी बैङ्कको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा कुमारी बैङ्कका अध्यक्ष अमिर प्रताप जङ्गबहादुर राणा र साबिकको नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले संयुक्त रूपमा एकीकृत वित्तीय कारोबारको उद्घाटन गरेका हुन् ।

मर्जरपश्चात् बैङ्कको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ, कुल निक्षेप तीन खर्ब दुई अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । त्यस्तै, तीन सय ६ शाखा, ४७ एक्सटेन्सन काउन्टर, ६२ शाखारहित बैङ्किङ गरी चार सय १५ कार्यालय तथा तीन सय ४५ एटिएममार्फत सेवा दिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस