२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतन्याहु छैठौं पटक सत्ताको नेतृत्वमा

अ+ अ-

काठमाडौँ । इजरायलको प्रधानमन्त्रीमा बेन्जामिन नेतन्याहु फेरि नियुक्त भएका छन्।

दुई वर्ष सत्ता बाहिर रहेका नेतन्याहू पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। अस्थिर राजनीति र कुनै पनि दललाई बहुमत प्राप्त नहुने क्रम दोहोरिरहँदा दुई वर्षअघि अचानक नेतन्याहुको हातबाट सत्ता गुमेको थियो।

पछिल्लोपटक भएको निर्वाचनमा नेतन्याहु नेतृत्वको गबन्धनलाई बहुमत प्राप्त भएपछि उनले छैटौँ पटक प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेका हुन्।

नेतन्याहु प्रधानमन्त्री भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक सन्देश पठाएर बधाई दिएका छन्। उनले नेतन्याहुको सरकारले इजरायल तथा मध्यपूर्वी देशमा शान्ति स्थापनाका लागि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे। इजरायल रुस युक्रेन युद्धमा आफूलाई तटस्थ भूमिकामा रहेको छ।

प्रतिक्रिया दिनुहोस