सुन र चाँदीको मूल्य घट्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन र चाँदीको मूल्य घट्यो


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय, तेजावी सनुको मूल्य १ लाख ४ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस