जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन


१३ पुस २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका छन्।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

यादव सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन्। दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो। तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा चयन गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस