काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक 


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनको समीक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पुस २२ गते बिपी नगर सानेपामा बैठक बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस