२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म मन्त्री बन्दिनँ : सीके राउत

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू मन्त्री नबन्ने बताएका छन्।

जनमत पार्टी उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। संसद् भवनमा बसेको सत्तारुढ दलको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष राउतले भने, “म मन्त्री बन्दिनँ। हाम्रो पार्टीका उपाध्यक्षको नेतृत्वमा सरकारमा सहभागी हुन्छौँ।”

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने उनले जानकारी दिए। तीन मन्त्रालयको दाबी गरेको भए पनि अहिले आपूर्ति मन्त्रालय टुङ्गो लागेको उनको भनाइ थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्। त्यसअघि मन्त्रालयको टुङ्गो लगाउन सत्तारुढ दलको बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस