२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शोभराजले गरे निहिता र उनकी आमासँग भेट्न अस्वीकार 

अ+ अ-

काठमाडौँ । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजले निहिता विश्वास र उनकी आमा शकुन्तला थापालाई भेट्न अस्वीकार गरेका छन् । निहिता र शकुन्तला शोभराजलाई भेट्न अध्यागमन विभाग पुगे पनि उनले भेट्न अस्वीकार गरेका हुन् । 

एक प्रहरी उच्च अधिकारीका अनुसार शोभराजले कानुन व्यवसायीलाई भेट्न भित्र बोलाए पनि निहिता र उनकी आमासँग भने भेट्न अस्वीकार गरेका हुन् । यता, निहिता र उनकी आमा भने प्रहरीले भेट्न नदिएको भन्दै आक्रोशित भएका छन् । 

यसैबीच, अध्यागमनले आफ्नो तर्फबाट गर्ने सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेको बताएको छ । नेपालस्थित फ्रान्सेली दूतावासले गर्ने काम मात्रै बाँकी रहेको अध्यागमन स्रोतले बताएको छ ।  

शोभराजले आफू आजै स्वदेश फर्किन चाहेको बताएका छन् । उनले कागजी प्रक्रिया पूरा गरिदिन माग गर्दै आजै फ्रान्स फर्किन चाहेको बताएका छन् । शोभराजलाई केन्द्रीय कारागार सुन्धाराले आज रिहा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस