२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड र चिनियाँ कार्यवहाक राजदूतबीच भेट

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालस्थित चिनियाँ दूतावासका कार्यवहाक राजदूत वाङ सीनबीच भेट भएको छ । वाङ प्रचण्डलाई भेटन शुक्रबार बिहान खुमलटार पुगेका थिए ।

कार्यवहाक राजदूत वाङले संभावित सत्तासमीकरण र सरकार निर्माणमा माओवादी केन्द्रको भूमिकाबारे चासो राखेका थिए ।

प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको र त्यसका लागि कांग्रेससँग गम्भीर ढंगले कुरा भइरहेको जवाफ दिएको स्रोतले बताएको छ । वर्तमान सत्तागठबन्धनबाट प्रधानमन्त्री बन्न नसके एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका प्रचण्डसँग चिनियाँ अधिकारीले भेट गरेका हुन्। अघिल्लो साता वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग समेत भेट गरेका थिए । त्यसबेला समेत वाङ सत्तासमीकरणका संभावित परिदृष्यबारे लिङदेनसँग छलफल गरेका थिए ।

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ मा काठमाडौँ आउदैछन्। राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस