शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश


६ पुस २०७९, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्तगर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। 

शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने भनेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस