प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो


४ पुस २०७९, सोमबार


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५५.१९ विन्दुमा आएको छ । ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन । ३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस