२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुष्पा घटना – इन्गेजमेन्ट तोडेका सुधनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

अ+ अ-

काठमाडौँ। इन्गेजमेन्ट तोडिएपछि धुम्बाराहीमा आत्मदाह गरेकी पुष्पा न्यौपानेको घटनामा इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ।

मङ्सिर १९ गते साँझ सुधनको घर नजिकै पुगेर पुष्पाले आफैँलाई पेट्रोल छर्किएर आगो लगाएकी थिइन्। उनको भोलिपल्ट कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको थियो।

मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। सुधनलाई यही सजाय माग गर्ने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

घटना भएकै दिन सुधनसहित उनका दाजु र बाबुआमालाई पनि प्रहरीले पक्राउ गरेको थिए। तर अदालतले सुधनलाई मात्रै आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन अनुमति दिएको दिएको छ।

सुधन र पुष्पाले गत भदौ १८ गते इन्गेजमेन्ट गरेका थिए। तर इन्गेजमेन्टपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो।

प्रतिक्रिया दिनुहोस