महिला मृत भेटिएको घटनामा श्रीमान् र सासू-ससुरा पक्राउ, आत्महत्या दुरुत्साहनको आरोप
काठमाडौँ । घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका पति, सासू र ससुरालाई पक्राउ गरेको छ । मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ की १७ वर्षीया...