२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीयताबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार

अ+ अ-

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा सङ्घीयतालाई लिएर विवाद देखिएको छ । संसद्को चौथो शक्तिको रूपमा उदाएको पार्टीमा सङ्घीयता राख्ने वा खारेज गर्ने विषयमा छलफल हुन थालेपछि प्रस्ट दुई धार देखिएको हो ।

पार्टी सभापति लामिछानेले प्रदेश संरचना खारेज गर्ने उद्देश्यले चुनावमा प्रदेशसभामा उम्मेदवारी दिन लगाएका थिएनन् । त्यसैले संघमा प्रत्यक्षमा ७ सिटसहित कुल २० सिट पुग्दा सो पार्टीको प्रदेशसभातर्फ उपस्थिति छैन । लामिछाने सुरुदेखि नै सङ्घीयता खारेज गर्नेमा कन्भिन्समा भएकाले सुझबुझका साथ उम्मेदवारी दिन लगाएका थिएनन् ।

तर चुनावी परिणाम आएपछि तत्काल सङ्घीयता खारेजीको मुद्दा जोडतोडका साथ उठाए पश्चगामी भनेरै खेद्न सक्ने भएकाले यो विषयलाई थाँती राख्दै आएका छन् । पार्टीका सांसद र नेताहरुले सङ्घीयताका विषयमा प्रश्न उठाएपछि उनले परिवर्तनका सबै एजेण्डा यथावत रहने बचन दिएका छन् ।

सङ्घीयताका विषयमा पार्टीले स्पष्ट धारणा बनाउन नसक्दा सांसद र नेताहरू उकुसमुकुस भएका छन् । अहिले कतिपय नेताले सङ्घीयता खारेज गर्नुपर्छ भन्दै अभिव्यक्ति दिन थालेका छन् भने कतिपयले सङ्घीयतालाई संशोधन गर्नुपर्ने मत राख्न थालेका छन् । अहिलेकै अवस्थामा सङ्घीयता खारेज गर्नुपर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।

यदि प्रदेशलाई कामकाजी बनाउने हो भने प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाएर विज्ञबाट मन्त्री बनाउनुपर्ने कार्कीले बताए ।

तर, पार्टीकै नेता एवं सांसद विराजभक्त श्रेष्ठले अहिलेका परिवर्तनका सबै एजेण्डा यथावत हुने हुने जिकिर गरे ।

अहिले नै सङ्घीयताको मुद्दा छोड्दा पाटीलाई राम्रो हुने श्रेष्ठले बताए । तर, पार्टी उपसभापति डोलप्रसाद अर्यालले प्रदेशको संरचना बदल्नुपर्ने बताए । 

अब पार्टी बैठकले प्रदेशका विषयमा बहस छलफल गरेर ठोस खाका बनाएर जाने अर्यालले बताए । 

प्रतिक्रिया दिनुहोस