२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसबाट बन्ने समानुपातिक ३२ सांसद (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सम्पन्न गरेको मतगणना सम्पन्न हुँदा सातवटा दलले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दलको हैसियत प्राप्त गरेका छन् । 

नेकपा एमाले पहिलो दल हुँदै ३४ सिट प्राप्त गर्दा समानुपातिकमा दोस्रो हैसियतसहित समग्रमा पहिलो पार्टी बनेको काँग्रेसले ३२ सिट प्राप्त गरेको छ । 

प्रत्यक्षतर्फ ५७ सिट जितेको काँग्रेसमा एकमात्र महिला उम्मेदवारले जितेका कारण समानुपातिकतर्फ जम्मा तीन वा चारजना मात्र पुरुषले अवसर पाउने भएका छन् । 

संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक बाध्यताका कारण काँग्रेसका समानुपातिकतर्फका धेरै जना पुरुषहरू भने समानुपातिकतर्फको सूचीमै सीमित हुन लागेका छन् । 

समानुपातिकतर्फ २८ जना महिला अनिवार्य भएकाले बढीमा चारजना पुरुष पर्ने सम्भावना छ । 

महिला !

आदिवासी जनजातितर्फ :

१. सरस्वती बजिमय 

२. लिलादेवी बोखिम

३. सिता कुमारी राना

३. सुशीला थिङ

४, सपना राजभण्डारी

५. माया राई 

६. कुसुम थापामगर

७. मनोरमा शेरचन

८. अञ्जनी श्रेष्ठ 

खस आर्यतर्फ !

१. अम्बिका बस्नेत

२. सरिता प्रसाईँ

३. आरजु राणा देउवा

४. ईश्वरी न्यौपाने

५. प्रतिमा गौतम

६. मञ्जु खाँण

७. रमा कोइराला पौडेल

८. कान्तका सेजुवाल 

९. मैना रावल कार्की

मधेसी तर्फ !

१. नागिना यादव

२. मुक्ता कुमारी यादव

३. चन्दा चौधरी

४. सङ्गीता मण्डल

५. निनुकुमारी कर्ण-विमलेन्द्र निधि

दलित तर्फ !

१. शान्ति विक

२. रुपा विक

३. सीता मिजार

४. आशा विक

५. विष्णुमाया परियार-जीवन परियार

थारु तर्फ !

१ कल्पना चौधरी 

२. विना कुमारी थनेत-योगेन्द्र चौधरी 

मुस्लिम तर्फ !

१ जावेदा खातुन्-फर्मुल्लाह मन्सुर 

तीनजना पुरुष विकल्पसहित 

१. गोपालमान श्रेष्ठ-अञ्जली श्रेष्ठ

२. विमलेन्द्र निधि-निनुकुमारी कर्ण

३. प्रकाशशरण महत-उमा दाहाल

४. जीवन परियार-विष्णुमाया परियार

प्रतिक्रिया दिनुहोस