काठमाडौँ । धनगढी उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन ल्याएको छ ।
उपमहानगरका १९ वटै वडाहरूमा बिरामी तथा सुत्केरी आमाहरूका लागी निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको हो ।
आवश्यक सेवाका लागी ९७६५३२२२४५ मा सम्पर्क गर्न सकिने उपमहानगरले जनाएको छ ।
