चिकित्सा शिक्षा आयोगले गर्‍यो पीजीतर्फ सिट निर्धारण (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सा शिक्षा आयोगले गर्‍यो पीजीतर्फ सिट निर्धारण (सूचीसहित)


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक वर्षका लागि मेडिकल शिक्षा स्नातकोत्तर पीजीतर्फ सिट निर्धारण गरेको छ ।

आयोगले विभिन्न २८ कार्यक्रमका लागि एक हजार ६८४ सिट छुट्याएको हो । सबै निजी र सामुदायिक शैक्षिक संस्थाहरूको क्षमता र मापदण्डका आधारमा सिट निर्धारण गरिएको आयोगले जनाएको छ ।

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस