२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले हटायो स्टिलजन्य वस्तु निर्यातमा बढाएको शुल्क 

अ+ अ-

काठमाडौँ । भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क कायम गरेको थियो ।

बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको भारतीय समाचार एजेन्सी पीटीआईलाई उदृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको मूल्य बढ्न नदिन भारतले कर वृद्धि गरेको थियो । तर, झण्डै ६ महिना कायम यस्तो कर वृद्धिको सरकारी नीतिले निर्यातमा सङ्कुचन आएको भन्दै भारतीय स्टिल उत्पादक कम्पनीहरूले तीव्र विरोध गरेका थिए ।

बढेको भन्सारका बाबजुद नेपालले पछिल्लो ५ चार महिनामा ४२ अर्ब ५१ करोडको फलाम तथा स्टिलजन्य वस्तुहरू आयात भएका छन् । भारतको नीतिले स्टिलको कच्चा पदार्थ आयात गरेर फलाम तथा स्टिलजन्य वस्तु उत्पादन गर्ने कम्पनीलाई फाइदा पुग्नेछ ।