३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोट-२ मा अर्जुन नरसिंह केसीको जीत सुनिश्चित

अ+ अ-

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर २ मा काँग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी विजयी बन्ने निश्चित भएको छ । करिब १२ हजार मत गन्न बाँकी रहँदा केसीले १० हजार १२५ मतको अग्रता बनाएका छन् ।

हाल मतगणना भइरहेको क्षेत्रमा पनि केसीको बलियो पकड रहेकाले उनले फराकिलो मतान्तरका साथ विजय हाँसिल गर्ने निश्चित भएको हो ।

हालसम्म ५४ हजार ७०० मत गणना सकिँदा केसीले २३ हजार ६१८ मत पाएका छन् भने एमालेका नारायण खतिवडाले १३ हजार ४९३ मत पाएका छन्।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले १२ हजार ६६२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस