कृषि अनुदानमा व्यापक अनियमितताको प्रश्न, सांसद केसीद्वारा छानबिनको माग
काठमाडौँ । सांसद अर्जुन नरसिंह केसीले सोमबार संसदमा कृषि क्षेत्रमा वितरण गरिएको अनुदानको दुरुपयोग र अनियमिततामाथि प्रश्न उठाउँदै छानबिनको माग गरेका छन्। विगत पाँच वर्षमा कृषि मन्त्रालयबाट ७ अर्ब ६६...